स्वरोजगारले गति पाउने

काठमाडौं/सरकारले आउँदो चैत गतेदेखि युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई प्रभावकारी बनाउने भएको बुधबार अर्थमन्त्री वर्तमान पुनको अध्यक्षतामा बसेको कोषको बैठकले धिमा गतिमा रहेको स्वरोजगार कार्यक्रमलाई चैत गतेदेखि तीव्र रुपमा अघि बढाउने निर्णय गरेको हो
बैठकले चैत अघि नै कोषको कार्यकारी निर्देशक चयन गरिसक्ने निर्णय पनि गरेको खुल्ला प्रतिस्पर्धाबाट छानिन लागेको कार्यकारी निर्देशकका लागि १० जनाको आवेदन परेको फागुन महिनामै युवा स्वरोजगार कार्यक्रमका लागि जिल्ला जिल्लामा एक एक जना स्वयम्सेवकसमेत चयन गरिसक्ने तयारी हाल ७५ जिल्लामा ७५ जनाका लागि सय जनाले स्वयम्सेवकका लागि आवेदन दिएका छन्
कोषले हाललाई २५ जिल्लाबाट काम थाल्ने निर्णय गरेको चैत देखि २५ जिल्लाबाट कृषि विकास बैंकले स्वरोजगारलाई ऋण प्रवाह गर्नेछन् दुर्गम जिल्लाबाट काम सुरु गर्ने निर्णय पनि कोषले गरेको बैठकले कार्यक्रम अनुगमनका लागि केन्द्रीय अनुगमन समिति पनि बनाएको ।५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कार्यक्रम शुरु भएकोमा अहिलेसम्म हजार सय जनाले मात्र कोष मार्फत रोजगारी पाएका छन्

0 प्रतिकृया:

Post a Comment