महायज्ञमा ३ लाख दान

दमक/दमक१९ को शान्ति टोलमा सम्पन्न श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ला १९ हजार सय ८० रुपैयाँ सहयोग प्राप्त भएको
गत फागुन गतेबाट शुरु भएको महायज्ञमा तुलादानबाट ७० मन २० केजी धान तथा मन चामल समेत संकलन भएको जनाइएको महायज्ञबाट बचत भएको लाख ४९ हजार सय १७ रुपैयाँ सामूहिक भवन निर्माणमा खर्च गरिने निर्माण समितिका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए
यसैबीच स्थानीय हरेकृष्ण कीर्तन मण्डलीको नयाँ कार्य समिति चयन भएको समितिको अध्यक्ष खड्गप्रसाद न्यौपाने, उपाध्यक्ष चुडामणि ढकाल, सचिव टंक न्यौपाने कोषाध्यक्ष निर्मला अधिकारी रहेका छन् समितिका सदस्यहरुमा निर्मला न्यौपाने, गीता न्यौपाने, बिनु रेग्मी, कोपिला गौतम, कृष्णा न्यौपाने, पवित्रा कार्की महेश्वर डाँगी रहेका छन् समितिका सल्लाहकारहरुमा बेदप्रसाद गौतम, चन्द्रप्रसाद अधिकारी ललिता न्यौपाने रहेका छन्

0 प्रतिकृया:

Post a Comment