युनियनको समिति

दमक, चैत्र ४/संघीय विद्यार्थी युनियन झापाको आउँदो अधिवेशन तय गर्न मनकुमार मेन्याङवोको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ ।
शुक्रबार सम्पन्न बैठकले समितिको संयोजकमा नुमा लिम्बु र सल्लाहकारमा ज्वाला लिम्बूलाई चयन गरेको जनाइएको छ । समितिका सदस्यहरुमा सन्देश योङहाङ, बिकी चेम्जोङ, बिक्रम शेर्मा, निशा लिम्बु, दीपक कार्की, कृष्ण ढकाललगायत रहेका युनियनद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

0 प्रतिकृया:

Post a Comment