दुवईमा मृत्यु

सतासीधाम, चैत्र ५/दुईवर्ष अघि वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्सको दुवई सहर पुगेका सतासीधामका एक युवाको मृत्यु भएको छ ।
सुरक्षा गार्डको काम गर्न गएका सतासधिाम–झिलझिलेका २३ वर्षीय सन्तोष तामाङ २४ दिन अघि कम्पनीमा नै मृत फेला परेका बताइएको  । उनको शनिबार सतासीधाम–९ मा अन्त्येष्टी गरिएको स्थानीय सरस्वता दाहालले जानकारी दिइन् ।

0 प्रतिकृया:

Post a Comment