यातायात मजदुरमा पुनः राई

उर्लाबारी/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उर्लाबारी-मधुमल्ला इकाईको सम्पन्न छैंठौ अधिवेशनले पुनः बाजाहाङ राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
सो समितिको उपाध्यक्षमा सन्त धिमाल सचिवमा नन्दकुमार श्रेष्ठ सह-सचिवमा कृष्णकुमार श्रेष्ठ र कोषाध्यक्षमा नानीबाबु बोगटी रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रविन श्रेष्ठ डम्बर श्रेष्ठ प्रभात लिम्बू नवीन पाहिम प्रभु खड्गी र दलबहादुर मगर रहेका छन् ।
उर्लाबारीस्थित राधिका उच्च माविको सभाहलमा भएको सो कार्यक्रमले संगठनको सल्लाहकारमा थेयूसा फागो नारायण भण्डारी बिनोद खड्गी विकल राई र हर्क बस्नेत रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment