लुम्बिनी भ्रमण वर्ष र हतारको निर्णय-पहिलो लेख


हतारमा निण्र्ँय गरेर फुस्रदमा पछुताउनेु नेपाली उखानलाई सरकारले चरितार्थ गर्दैछ । सन्दर्भ हो- लुम्बिनी भ्रमण्ँ वÈ्र । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण्ँ वÈ्र घोÈणु गरेको छ । शनिबार राष्ट्रपति डा। रामवरण्ँ यादवले लुम्बिनीमै आयोजना गरिने समारोहमा यसको औपचारिक शुभारम्भ गर्दैछन् । भ्रमण्ँ वÈ्रबारे अहिल्यै नकारात्मक टिप्पण्ँी गर्नु त न्यायोचित नहोला तर ुशंकाको सुविधाुका आधारमा भ्रमण्ँ वÈ्र र यसको सम्भावित परिण्ँतिका िवÈयमा अहिल्यै चनाखो हुनु पनि जरुरी देखिन्छ ।
संसारभर ´न्डै २ अर्ब वुद्ध धर्मावलम्बी रहेको अनुमान छ । लुम्बिनी वुद्ध जन्मस्थल भएकैले सबै वुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो भन्नेमा द्विविधा छैन । मुस्लिमहरुको ुमक्का-मदिनाु जस्तै हो वुद्धमार्गीहरुका लागि लुम्बिनी तर लुम्बिनीको प्रवद्र्धनमा अहिलेसम्मको प्रयास हेर्ने हो भने टीठलाग्दो अवस्था देखिन्छ । जानकारहरुका अनुसार नेपालले संसारमा लुम्बिनी बेचेरै मनग्य आम्दानी गर्न सक्छ तर हामी अहिलेसम्म कहाँनेर चुकिरहेका छौं भन्नेमा कमैले मात्र विश्लेÈण्ँ गरेका छन् । लुम्बिनी भ्रमण्ँ वÈ्रको घोÈणु गर्नेहरुलाई त ´न् यस िवÈयमा अहिलेसम्म कुनै पत्तो नै छैन ।
हामीमध्ये धेरैलाई यो भ्रम छ कि लुम्बिनी भ्रमण्ँ वÈ्र ुपर्यटन अभियानु हो अथवा कतिपयले यसलाई अ´ विशिष्टीकृत गरेर यो कार्यक्रमलाई ुधार्मिक पर्यटनु सम्बन्धी अभियान हो भनेका छन् तर यथार्थमा लुम्बिनी भ्रमण्ँ वÈ्र राजनीतिक कार्यक्रम हो । एक दशकभन्दा लामो मानव िहंसात्मक सशस्त्र युद्धको नेतृत्व गरेका एकीकृत माओवादीका अध्यÔ पुष्पकमल दाहालले आफ्नो छवि बदल्न गरेको प्रयासलाई सरकारले वैधता दिने प्रयास मात्रै हो भ्रमण्ँ वÈ्र । दाहालले आफ्नो अनुहारमा लागेको दाग पखाल्न २ अर्ब वुद्धमार्गीको आस्थाको केन्द्रलाई प्रयोग गर्नु कत्तिको उचित हो भनेर प्रश्न गर्नुपर्ने अरु दलका नेताहरु नै उनको पिछलग्गु भएर अमेरिका पुगेर फर्किए । भलै लुम्बिनी विकासको सकारात्मक सोच हृदयदेखि नै पलाएको भए प्रचण्ड र उनका सहयोगीहरुले हतारमा लुम्बिनी भ्रमण्ँ वÈ्र घोÈणु गरेर पर्यटन Ôेत्रमा अहिलेसम्म ुभर्जिनु रहेको लुम्बिनीको अस्मितामाथि यति खेलबाड गर्ने थिएनन् । लुम्बिनी भ्रमण्ँ वÈ्रमा राष्ट्रसंघीय महासचिव बान कि मुनलाई ल्याउनेभन्दा अरु के गर्न सकिन्छ भन्नेमा प्रचण्ड मात्रै नभई सरकारसमेत गम्भीर नभएको देख्दा यसभित्र लुकेको नियत अ´ै स्पष्ट हुन्छ ।
लुम्बिनी भ्रमण्ँ वÈ्र साचालनको नेतृत्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिएको छैन । संस्कृति मन्त्रालयले नेतृत्व गर्ने अभियानले लुम्बिनीप्रति चासो राख्ने अन्तर्राष्ट्रिय समुदायलाई कसरी आकिÈ्रत गर्छ भन्ने प्रश्नको उत्तर सायद सरकारसँग पनि छैन । दशकौंदेखि अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन गरेको अनुभव भएको र संयन्त्र तथा सम्बन्धसमेत स्थापित गराइकेको पर्यटन मन्त्रालयलाई ुबाइपासु गरेर संस्कृति मन्त्रालयले लुम्बिनी भ्रमण्ँ वÈ्र कसरी सफल होला
लुम्बिनी नेपालको ुभर्जिनु पर्यटकीय गन्तव्य हो । अन्तर्राष्ट्रिय स्तरमा यसको उचित प्रचारप्रसार गर्न बाँकी छ । तराई Ôेत्रमा बिस्तार हुन नसकेको नेपाली पर्यटनलाई लुम्बिनीमार्फत नै जोड्न सकिने सम्भावना पनि छ । नेपालका अहिलेसम्म संसारभर चिनिएका नेपाली पर्यटन गन्तव्य भनेका काठमाडौं पोखरा चितवन अन्नपूण्र्ँ र सगरमाथा Ôेत्र मात्रै हुन् । लुम्बिनी नेपालको छैटौं पर्यटकीय गन्तव्य बन्न सक्छ भन्नेमा द्विविधा छैन तर लुम्बिनीको विकास गर्न हामीले नवीन सोच र पुराना अनुभवको समायोजन गर्नुपर्छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको लुम्बिनी Ôेत्र उपेÔाको सिकार बनेको पक्कै हो । यस अर्थमा लुम्बिनीको चर्चा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने प्रचण्डको सत्प्रयास पनि हुन सक्छ तर हतारमा भ्रमण्ँ वÈ्र घोÈणु गरेर फुस्रदमा पछुताउनुपर्ने काम भएको छ । अहिलेसम्म सरकारी अकर्मण्यताको सिकार भएका कारण्ँ बसे्रनी लाखौं पर्यटक िभœयाउन सक्ने अवसर गुमिरहेको छ ।
नेपालले सन् २०११ लाई पर्यटन वÈ्र मनाइरहँदा पनि लुम्बिनीमा पर्यटन वÈ्रको कुनै प्रभाव परेको थिएन । नेपालजस्तो धार्मिक प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको देशमा समग्र रुपमा पर्यटन वÈ्र मनाउँदा लुम्बिनीजस्तो पवित्र Ôेत्र ओ´ेलमा थियो । पर्यटन वÈ्रपश्चात् नेपालले छुट्टै ुलुम्बिनी पर्यटन वÈ्रु ल्याउनुपर्ने माग पहिलेदेखि नै गरिरहेका थिए । लुम्बिनी Ôेत्रप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न पनि यो जरुरी थियो । लुम्बिनीको प्रवद्र्धनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै पहिचान दिलाउनेछ । लुम्बिनीलाई नेपालको ुपर्यटन बैंकु हो भन्ने स्थानीय व्यवसायी तथा नेपाल उद्योग वाण्ँिज्य महासंघका कार्यकारिण्ँी समिति सदस्य कृष्ण्ँप्रसाद शर्माका शब्दमा ूलुम्बिनीको चिन्ता स्थानीयवासीको मात्रै होइन लुम्बिनी रहे मात्र हामी रहन्छौं भन्ने भावना सबै नेपालीमा रहनु जरुरी छ ।ू लुम्बिनी र आसपासका Ôेत्रलाई समेटेर धार्मिक पर्यटन बढाउन सकिने सम्भावना रहे पनि सरकार र निजी Ôेत्र दुवैबीच समन्वय नहुँदा पर्यटक आगमनदर औसतभन्दा माथि उठ्न नसकेको हो । लुम्बिनी विकास कोÈ र स्थानीय व्यवसायीहरुबीचको आरोप-प्रत्यारोपले त्यस Ôेत्रको विकास अपेिÔत गतिमा अघि बढ्न सकेको छैन ।
लुम्बिनीमा पर्यटक आगमनका लागि मुख्यतः ३ प्रवेश नाका छन् ः काठमाडौं-भैरहवा हवाई उडान र स्थलमार्ग तथा बेलहिया नाका तर अपर्याप्त उडान तथा भैरहवाको साँघुरो विमानस्थलका कारण्ँ हवाई यात्रा सहज छैन भने स्थलमार्गमा भइरहने बन्द-हड्ताल मुख्य समस्या बनेको छ । बेलहियामा रहेको अध्यागमन कार्यालयसमेत आफैंमा समस्याग्ररस्त छ । कार्यालयमा न्यूनतम भौतिक पूर्वाधारसमेत छैनन् भने यसबाट स्थलमार्ग हुँदै नेपाल भित्रने पर्यटकलाई ुपहिलो गाँसमै ढुंगाु को उखान चरितार्थ हुने व्यवसायीहरुको अनुभव यहाँनेर स्मरण्ँीय छ । बेलहिया नाकाको अव्यवस्थाप्रति प्रहरी प्रशासन पनि बेखबर छैन । सिन्डिकेटका कारण्ँ पर्यटकले रोजेजस्तो सवारी चढ्न पाउँदैनन् भने ट्राभल एजेन्सी र होटल साचालकका प्रतिनिधिले पर्यटकलाई गर्ने तानातानले समेत उनीहरुमा नराम्रो छाप परिरहेको छ । पूर्वाधारको समस्या यातायात र अध्यागमनमा मात्रै सीमित छैन । लुम्बिनी Ôेत्रमा एकैपटक ठूलो संख्यामा पर्यटक भित्रिए भने उनीहरुलाई राख्ने स्तरीय होटलको अभाव छ ।
साढे तीन दशकअघि शुरु भएको बृहत्तर लुम्बिनी Ôेत्र गुरुयोजना अहिले अलपत्र अवस्थामा छ । यसको साचालन गर्ने जिम्मेवारी पाएको लुम्बिनी विकास कोÈका अधिकारीहरु बजेट अभावको कारण्ँ देखाउँदै पन्छिएका छन् भने निजी Ôेत्रले सहकार्य गरेर यसलाई पूण्र्ँता दिने प्रतिबद्धता जनाउँदासमेत यसको काम अघि बढ्न सकेको छैन । कोÈमा राजनीतिक व्यक्तिको नियुक्तिले अपेिÔत गतिमा काम अघि बढ्न सकेको छैन ।
जापानी वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजनाका कति प्रतिशत काम पूरा भए र कति बाँकी छन् भन्ने स्पष्ट उत्तरसमेत कोÈका अधिकारीहरुसँग छैन । बजेट अभावका कारण्ँ अधुरा काम पूरा गर्न नसकेको बताउने अधिकारीलाई गुरुयोजनाका सबै काम पूरा गर्न कति खर्च लाग्छ भन्ने आँकलनसमेत छैन । पछिल्लो समय यसको भौतिक संरचना परिवर्तन गर्ने चर्चाले अर्को बिडम्बना निम्त्याउँदैछ ।
लुम्बिनी Ôेत्रभित्र विभिन्न राष्ट्रले निर्माण्ँ गरेका आफ्नै शैलीका मोनाष्ट्री गुम्बा ले लुम्बिनीलाई आकÈ्रक त बनाएको छ तर यसले विवाद पनि बढाएको छ । ती गुम्बाहरुभित्र पर्यटक राख्ने परम्परा शुरु हुँदा यसको प्रत्यÔ असर होटल व्यवसायमा परेको छ । कानुनतः पर्यटक राख्न नमिल्ने भए पनि व्यवसायीले रंगेहात समातेर बु´ाउँदासमेत कारबाही भएको छैन । कोÈले अनावश्यक छुट दिएकै कारण्ँ गुम्बामा पर्यटक राख्ने प्रवृत्ति बढेको हो । यसरी समस्यै समस्याले जेलिएको लुम्बिनीलाई भ्रमण्ँ वÈ्रको नाराले मात्रै प्रवद्र्धन गर्न सकिन्न भन्ने हेक्का सबैमा हुनु जरुरी छ ।

विपेन्द्र कार्की

0 प्रतिकृया:

Post a Comment