माझी समुदायमा जयबहादुर

उर्लाबारी÷धिमाल जाति विकास केन्द्रको केन्द्रीय माझी समिति जयबहादुर धिमालको अध्यक्षतामा गरिएको छ ।
मोरङको उर्लाबारीमा सम्पन्न सम्मेलनले उपाध्यक्षद्धयमा करात धिमाल र हरिराम धिमाल सचिवमा देवेन्द्र धिमाल सहसचिवमा पदम धिमाल र कोषाध्यक्षमा विशेश्वर धिमाल छन् । १५ सदस्यीय केन्द्रीय कमिटीमा राजकुमार धिमाल मिनबहादुर धिमाल मेलबहादुर धिमाल रामनारायण धिमाल भरत धिमाल नैनी धिमाल लगायत सदस्य छन् । सम्मेलनमा धिमाल जाति विकास केन्द्रका केन्द्रीय उपाध्यक्ष कुमार धिमाल केन्द्रका महासभा अध्यक्ष रत्नकुमार धिमाल माझी समितिका पर्शुराम धिमाललगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment