शनिश्चरे गाविसको गाउँ परिषद्

उर्लाब्ाारी÷ मोरङको शनिश्चरे गाविसको १८ आँै गाउँ परिषदले आव ०६८÷०६९ को लागि ५२ लाख ७५ हजार १ सय ६२ रुपैयाँको आय र ५८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ बराबरको व्यय बजेट सार्वजनिक गरेको छ ।
गाविसको बजेट घाटा ६ लाख १४ हजार ६ सय ३३ रुपैयु रहेको गाविस सचिव वसन्त घिमिरेले बताए । उक्त बजेट ५ लाख ८ हजार सडक ग्राभेल ४ लाख ३८ हजार ह्युम्पाइप २ लाख ९५ हजार गाविस भवन निर्माणको लागि विनियोजन गरिएको जनाइएको छ । बजेटमा आन्तरिक तर्फ १७ लाख २५ हजार आय र जिविस लगायतबाट अनुदान गरी ३६ लाख ५० हजार अनुदान हुने गाविसले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment