चार अगुवा सम्मानित


१७ मंशिर
दमक÷ दमक-१३ मा नेपाली कांग्रेस वडा समितिले चार जना अगुवाहरुलाई सम्मान गरेको छ ।
शनिबार भएको वडा भेलामा लामो समय देखी पार्टीमा योगदान पुर् याउने चन्द्रप्रसाद अधिकारी तुलसामायाँ प्रसाई मानबहादुर बोहोर र अविश्व राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
वडा सभापति हेम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष देवी दाहाल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा महासमिति सदस्य दिलबहादुर बुढाथोकी जिल्ला सदस्य हरी सुवेदी नगर सभापति ढुण्डिराज भण्डारी महाधिवेशन प्रतिनिधी डिल्लि परियार पूर्व नगर सभापति पदम कोईराला लगायतले बोलेका थिए । सोहि कार्यक्रममा १ सय २३ जनालाई पार्टीको कि्रयाशिल सदस्यता बितरण गरिएको नगर सभापति भण्डारीले बताए ।

0 प्रतिकृया:

Post a Comment