युनेस्को संगी शिक्षा


१७ मंशिर
दमक÷ झापामा युनेस्को संगी शिक्षा कार्यक्रम समिति गठन भएको छ ।
शनिबार दमकमा भएको भेलाले रोशन विष्टको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष जीतु धिमाल सचिव भवानी काफ्ले सहसचिव तुलसी भट्टराई र कोषाध्यक्ष विकास शिवाकोटी रहेका छन् । समितिका सदस्यहरुमा नवराज ढकाल सहदेव भट्टराई खेम निरौला बिनिता भट्टराई निमा विष्ट र दुर्गा गौतम चयन भएका छन् ।
भेलाले समितिका सल्लाहकारहरुमा हुकुमिसं राई गोकुल श्रेष्ठ बबरजंग थापाुकिरणु भरुवा राजवंशी श्यामप्रसाद आचार्य र ज्ञानेन्द्र कोईरालालाई चयन गरेको छ ।
समितिले युनेस्कोको मार्ग दर्शन अनुसार शिक्षा संस्कृती बैज्ञानिक खोज लगायतका कार्यमा सघाउ पुर् याउने जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment