दमक/झापाको दमक बहुमुखी क्याम्पसमा सोमवार रक्तदान सम्पन्न भएको छ । क्याम्पसको आयोजनामा रक्तदान सम्पन्न भएको थियो ।
पूर्वमा रगतको आपुर्ति गर्नका लागी रक्तदान गरिएको हो । रक्तदानमा ४ महिला सहित २७ जनाले रगतदान गरेका थिए । दमक रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।

0 प्रतिकृया:
Post a Comment