लिम्बुवानद्वारा सम्मान


धरान२५ मंशिर÷ ÷ चासोक तङ्नाम पर्वको अवसरमा शनिबार धरानमा १० जना सम्मानित भएका छन् ।
लिम्बुवान फिल्मस्ले भवानी बराल किशोर सुब्बा अक्कलबहादुर मेयाङ्बो भिक्टोरीया क्रस बिजेता रामबहादुर बेघा ब्लाष्ट दैनिक सकुन्तला सुब्बा हर्ष सुव्बा नरप्रसाद लिम्बू भद्र सुब्बा र टीका सेनाहाङ्लाई सम्मान गरेको हो । समाजका विभिन्न क्षेत्रमा पुर् याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको फिल्म्सका मित्र लिङ्देनले बताए । कार्याक्रममा दूग्ार्ा नेम्वाङ्ले स्वागत मन्तव्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment