दमक/ पूर्वका आदिवासीहरुले पितृहरुको सम्मानका लागि मनाईने हुक्का हुक्कि पर्व मनाएका छन् ।
प्रत्येक वर्ष लक्ष्मीपूजाको साँझ पूर्खाहरुलाई सुण्ठिसनपाटको डाँठ मा आगो लगाई दादा-दादी हुक्का ले भन्दै आकाश तिर हुर्याएर यो पर्व मनाईन्छ । खास गरि राजबंशी ताजपुरीया कोच लगायतका समुदायले हर्षोल्लास पूर्वक यो पर्व मनाउने चलन रहेको छ ।

0 प्रतिकृया:
Post a Comment